Logo

२०८३, आश्विन १२गते


images
images

साउन १ गतेदेखि एमडिएमएस सिस्टम लागू अवैध मोबाईल नियन्त्रण हुने दाबी

साउन १ गतेदेखि एमडिएमएस सिस्टम लागू अवैध मोबाईल नियन्त्रण हुने दाबी

images
  • साउन १ गतेदेखि एमडिएमएस सिस्टम लागू अवैध मोबाईल नियन्त्रण हुने दाबी
    images
    images

    काठमाडौं । 
    नेपालमा साउन १ गतेदेखि अवैध मोवाइल नचल्ने भएका छन् । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८,७९ को बजेट सार्वजनिक गर्दै साउन १ गतेदेखि उक्त प्रविधि सञ्चालनमा ल्याउने घोषणा गरेका हुन ।

    images
    images
    images

    यो प्रविधि सञ्चालनमा आएपछि अहिले अवैध रुपमा भित्रिएका (बिना दर्ता) मोबाइल फोन नियन्त्रणमा आउनेछन ।

    images
    images
    images

    नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रूपमा भित्रिएका मोबाइल बन्द गराउन भन्दै २०७३ सालदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर दर्ता गराउने काम गर्दै आएको छ ।

    images
    images
    images

    अब विदेशबाट आउनेले नेपालमा मोवाइल लिएर आएपछि पनि त्यो सेट दर्ता गराउनु पर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।