Logo

२०८३, मंसिर १गते


images
images

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना

पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना

images
  • पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना
    images

    पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा  ६८ जना यात्रु थिए ।

    images
    images
    images

    विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

    images
    images
    images

    विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए  ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।