Logo

२०८३, मंसिर १गते


images
images

पोखरा विमान दुर्घटना अपडेट: ३२ जनाको शव निकालियो

पोखरा विमान दुर्घटना अपडेट: ३२ जनाको शव निकालियो

images
  • पोखरा विमान दुर्घटना अपडेट: ३२ जनाको शव निकालियो
    images

    काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ ।

    images
    images
    images

    काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

    images
    images
    images

    उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जा“दासम्म दुर्घटना स्थलबाट ३२ जनाको शव निकालिएको हो ।

    images
    images


    पुुरानो विमानस्थलको पछाडिपट्टि रहको सेती नदी दोभानमा जहाज खसेको थियो ।

    ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको विमानका क्याप्टेन कमलकेसी रहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।