Logo

२०८३, आश्विन १०गते


images
images

रिडी धाममा माघे संक्रान्ति मेला सुरू, कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनकाे भीड

रिडी धाममा माघे संक्रान्ति मेला सुरू, कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनकाे भीड

images
  • रिडी धाममा माघे संक्रान्ति मेला सुरू, कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनकाे भीड
    images
    images

    पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा माघे संक्रान्ति मेला सुरू भएकाे छ । आइतबार बिहानैदेखि रिडीमा स्नान गर्न तथा मेला भर्न आउने भक्तजनकाे घुँइचाे लागेकाे छ ।
    विश्वकै धार्मिक, पौराणिक एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाममध्ये एक धाम रुरु क्षेत्रमा हरेक वर्ष माघे संक्रान्तिकाे दिनदेखि पाँच दिनसम्म मेला लाग्ने गरेकाे छ ।
    पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रूपन्देही, राेल्पा, रूकुम, बाग्लुङ्, नवलपरासीजगायतका स्थानबाट मेलामा मानिसहरू आएका छन् । यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिदै आइएको छ ।
    प्रत्येक वर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ । बिहानैदेखि कालीगण्डकीमा स्नान गर्ने भक्तजनकाे नदी तटमा भीड लागेकाे स्थानीय बासिन्दाकाे भनाइ छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माघे सक्रान्ति मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।