Logo

२०८३, आश्विन ११गते


images
images

प्रतिपक्षीमै बसेर राष्ट्रपति-सभामुख पाए छाड्दैनौं: कांग्रेस

प्रतिपक्षीमै बसेर राष्ट्रपति-सभामुख पाए छाड्दैनौं: कांग्रेस

images
  • प्रतिपक्षीमै बसेर राष्ट्रपति-सभामुख पाए छाड्दैनौं: कांग्रेस
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिपक्षमै बस्ने तर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता पद पाए लिने जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले माघ ३ गते बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक पदहरू पाए लिने धारणा राखेका हुन्।

    images
    images
    images

    “प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दागर्दै, संविधानको पालना–संरक्षण गर्नुपर्ने र तटस्थ बस्नुपर्ने भएकाले यसबारे छलफल गर्न तयार छौं,” बैठकबारे जानकारी दिंदै कांग्रेस नेता रमेश लेखकले भने, “प्रधानमन्त्रीले विषय प्रवेश गराउनुभएको छ, सहमति भने केही भएको छैन।”

    images
    images
    images

    प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि आफ्नो भूमिका विवादित भएका वेला कांग्रेसले यस्तो धारणा राखेको हो। बैठकमा दाहालले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख लगायतका पदमा छलफल गरेर जान सकिने धारणा राखेका थिए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।