Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह नगरपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई भोलि 

देवदह नगरपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई भोलि 

images
  • देवदह नगरपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई भोलि 
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ को सार्वजनिक सुनवाई  भोलि हुने भएको छ ।  वडा कार्यालयको सेवा प्रवाह, कार्यक्रम र आगामी योजनाबारे वडा कार्यालयले शुक्रबार सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम आयोजना गरेको नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए। 

    images
    images
    images

    वडा कार्यालय परिसरमा हुने सार्वजनिक सुनुवाईसंगै भोलि नै बालमैत्री वडा संकल्प तथा वडाको रणनीतिक योजना निर्माण समिति समेत गठन हुने वडा कार्यालयले जनाएको छ। 

    images
    images
    images

    देवदह प्रेस क्लबको प्राविधिक सहयोगमा वडा कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम डिजिटल पत्रिका सेतोमसी डटकमबाट प्रत्यक्ष प्रशारण हुनेछ।

    images
    images
    images

    326435292_2478134592362470_7634440157850795429_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।