Logo

२०८३, आश्विन ९गते


images
images

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

images
  • सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
    images
    images

    काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

    images
    images
    images

    बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ४ सय र चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

    images
    images
    images

    बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ४ हजार ८ सय, तेजावी सुनको मूल्य १ लाख ४ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३१५ रुपैयाँ तोकिएको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।