Logo

२०८३, श्रावण ३०गते


images
images

आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक विदा

आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक विदा

images
  • आज लुम्बिनी प्रदेशको स्थापना दिवस, प्रदेशभर सार्वजनिक विदा
    images
    images

    दाङ । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

    images
    images
    images

    लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

    images
    images
    images

    स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए । 

    images
    images
    images

    कार्यक्रमको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्ने भएका छन् ।

    प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, सभामुख सहित उच्च पदस्थ व्यक्तिहरूले शुभकामना सन्देस जारी गरेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।