Logo

२०८३, आश्विन १०गते


images
images

सुस्ताबाट मदिरा तस्करी बढयाे, प्रहरीद्वारा अबैध मदिरा बरामद

सुस्ताबाट मदिरा तस्करी बढयाे, प्रहरीद्वारा अबैध मदिरा बरामद

images
  • सेतोमसी सहकर्मी
  • सुस्ताबाट मदिरा तस्करी बढयाे, प्रहरीद्वारा अबैध मदिरा बरामद
    images
    images

    नन्दु यादव, नवलपरासी  । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५ पकलिहवाबाट मदिरा तस्करी बढदै गईरहेकाे छ । नेपालकाे पकलिहवाबाट नारायणीमा डुङ्गामा राखेर सुस्ता भई बिहार तर्फ तस्करी भईरहेकाे स्राेतकाे भनाई रहेकाे छ ।

    images
    images
    images

    नारायणी किनारमा बेवारिसे रुपमा रहेकाे ४८पेटि साेफि नामक मदिरा रामनगर  प्रहरीले  बरामद गरेको छ । कुल ५० हजारकाे मूल्य रहेकाे सो मदिरालाई आवश्यक कानुन प्रक्रियाको लागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाएको बताईएकाे छ 

    images
    images
    images

    पटकपटक पकलिहवाकाे बलिनगर बनकट्टि लगायतकाे नाकाबाट रक्सि मटर लगायतकाे सामानहरुकाे व्यापक तस्करी भईरहेकाे स्राेतकाे भनाई रहेकाे छ । 

    images
    images
    images

    साथै नारायणी नदिबाट बालुवा गिट्टी समेत अबैध रुपमा उत्खनन भईरहेकाे छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।