Logo

२०८३, श्रावण ३०गते


images
images

प्रचण्डकाे निर्देशनमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीले विश्वासकाे मत दिने

प्रचण्डकाे निर्देशनमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीले विश्वासकाे मत दिने

images
  • प्रचण्डकाे निर्देशनमा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई माओवादीले विश्वासकाे मत दिने
    images
    images

    सुर्खेत ।  सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई माओवादी केन्द्रले विश्वासकाे मत दिने भएकाे छ ।

    images
    images
    images

    पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासकाे मत दिने निचाेडमा माओवादी पुगेकाे हाे । 

    images
    images
    images

    दिउँसाे १ बजे बस्ने प्रदेशसभाकाे बैठकमा शाहले विश्वासकाे मत लिने कार्यसूची छ । यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासकाे मत दिने बताइसकेकाे छ । 

    images
    images
    images

    माओवादी र नाउपाकाे समेत साथ पाउने भएपछि मुख्यमन्त्री शाहले प्रदेशसभाबाट प्रचण्ड बहुमत पाउने निश्चित भएकाे छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।