Logo

२०८३, श्रावण ३०गते


images
images

२०२६ को विश्वकपमा १०४ खेल हुने, फाइनल पुग्नेले ८ खेल खेल्ने

२०२६ को विश्वकपमा १०४ खेल हुने, फाइनल पुग्नेले ८ खेल खेल्ने

images
  • २०२६ को विश्वकपमा १०४ खेल हुने, फाइनल पुग्नेले ८ खेल खेल्ने
    images
    images

    काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा १०४ खेल हुने भएको छ । फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने निर्णय गरेसँगै १०४ खेल हुने भएको हो ।

    images
    images
    images

    आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ भने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउनेछन् । टिमसंख्या बढेपछि फिफाले १६ समूह बनाउने तयारी गरेको थियो ।

    images
    images
    images

    तर २०२२ मा कतारमा भएको विश्वकपमा चार टिमको समूह प्रभाकारी रहेकोले फिफाले अब हुने विश्वकपमा पनि चार टिमकै १२ समूह बनाउने निर्णय गरेको हो ।

    images
    images
    images

    नयाँ फर्म्याट अनुसार हरेक समूहको शीर्ष दुईसँगै तेस्रो स्थानमा रहने ८ उत्कृष्ट टिम अन्तिम ३२ मा प्रवेश गर्नेछन् ।यसअघि फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनल पुग्ने टिमले ८ खेल खेल्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # २०२६ को विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।