Logo

२०८३, आश्विन ९गते


images
images

राप्रपा गुल्मीले गर्याे श्रद्धाञ्जली सभा 

राप्रपा गुल्मीले गर्याे श्रद्धाञ्जली सभा 

images
  • सेतोमसी सहकर्मी
  • राप्रपा गुल्मीले गर्याे श्रद्धाञ्जली सभा 
    images
    images

    गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टी गुल्मीले रुरुक्षेत्र गाउँ कमिटीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेकि माताकाे असामयिक  निधनमा उनकाे घर रुरुक्षेत्र गाउँपालिका वडा न १ भट्कुवामा पुगि श्रदसभाकाे आयाेजना गरेकाे छ ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीका गुल्मी जिल्ला अध्यक्ष अनिल कुमार कक्षपति ,गुल्मी क्षेत्र न १ का अध्यक्ष सहितको टाेलिले नवौँ पुण्य दिनकाे तिथीमा श्रद्धाञ्जली अर्पण गरेकाे हाे । 

    images
    images
    images

     श्रद्धाञ्जली सभामा बाेल्दै राप्रपा जिल्ला अध्यक्ष कक्षपतिले रुरुक्षेत्र गाउँ कमिटीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेकि ममतामयी माताकाे निधनमा पार्टी स्तब्ध भएकाे बताउँदै मृतात्मा प्रति शव्द श्रद्धाञ्जली र शाेक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरे ।

    images
    images
    images

     राष्ट्रिय प्रजातन्त्र पार्टी रुरुक्षेत्र गाउँपालिका कमिटीका अध्यक्ष न्यौपानेकि माता खिमकुमारी न्यौपानेकसे  ७९ वर्षको उमेरमा २०७९ फागुन २५ गते निधन भएकाे हाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रद्धाञ्जली सभा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।