Logo

२०८३, आश्विन ११गते


images
images

पाटन क्याम्पसमा स्ववियु निर्वाचन आज

पाटन क्याम्पसमा स्ववियु निर्वाचन आज

images
  • पाटन क्याम्पसमा स्ववियु निर्वाचन आज
    images
    images

    कामठाडौं । पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ ।  चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । 

    images
    images
    images

    करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

    images
    images
    images

    त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।  उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो । विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन ।

    images
    images
    images

    बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।