Logo

२०८३, श्रावण २७गते


images
images

आगलागी

अभिभावक नभएको बेला गोठमा आगलागी हुँदा दुई बालबालिकाकाे जलेर मृत्यु

अभिभावक नभएको बेला गोठमा आगलागी हुँदा दुई बालबालिकाकाे जलेर मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • अभिभावक नभएको बेला गोठमा आगलागी हुँदा दुई बालबालिकाकाे जलेर मृत्यु
    प्रतिक्रियात्मक तस्वीर
    images
    images

     सृजना सेन, २५ चैत्र, प्यूठान । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ ।

    images
    images
    images

    बुधबार विहान करीव ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको ७ बर्षिया छोरा हिमाल राना र ३ बर्षीया छोरि चन्द्रकला रानाको ज्यान गएको गाैमुखि गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

    images
    images
    images

    घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाको भनाई छ । अहिले प्रहरी घटनास्थल जादैँ गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभएको छ। 

    images
    images
    images

    यो घटनासंगै जिल्लामा आगोलागीबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।