Logo

२०८३, आश्विन १२गते


images
images

आगो निभाउने क्रममा बालकको मृत्यु

आगो निभाउने क्रममा बालकको मृत्यु

images
  • आगो निभाउने क्रममा बालकको मृत्यु
    सांकेतिक तस्वीर
    images
    images

    गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा जलेर एक बालकको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन।

    images
    images
    images


    गएराती धुर्कोट गाउँपालिका-३ को बर्दबास सामुदायिक वनको आगो निभाउने क्रममा घम्भीर घाइते भएका दुई जना मध्ये सोही गाउँका १३ वर्षीय बालक दिपक मुखियाको उपचारका क्रममा आज बिहान ५.१० को समयमा पाल्पाको प्रभास अस्पतालमा मृत्यु भएको हो ।

    images
    images
    images


    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार अर्का घम्भीर घाइते सोही स्थानका धन बहादुर कुवरको प्रभासमा उपचार हुन नसकी बुटवल पाठाइएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाण्डौं रिफर गरिएको छ । घाइतेको पूरै शरीर जलेको छ भने  डढेलोबाट दुई घर जलेर नष्ट भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालकको मृत्यु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।