Logo

२०८३, श्रावण ३०गते


images
images

चितवन २ मा सुरु भयो मतगणना

चितवन २ मा सुरु भयो मतगणना

images
  • चितवन २ मा सुरु भयो मतगणना
    images
    images

    चितवन । चितवन २ मा मतगणना सुरु भएको छ । इच्छाकमना गाउँपालिकाको मतपेटिका खोलेर मतगणना सुरु गरिएको हो । 

    images
    images
    images

    सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेपछि एक घण्टा ढिलो गरी मतगणना सुरु गरिएको हो ।मतगणनालाई सुरक्षित र पारदर्शी बनाउन १२ वटा सीसी क्यामेरा राखिएको छ भने गणनास्थल तारजालीले बारिएको छ ।

    images
    images
    images

    चितवन २ को उपनिर्वाचनमा ७८ हजार दुई सय ७७ मत खसेको थियो । चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेबीच प्रतिस्पर्धा भएको छ ।

    images
    images
    images

    गत ४ मंसिरमा भएको निर्वाचनबाट यो क्षेत्रबाट रास्वपाका रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकतासम्बन्धी मुद्दामा लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मतगणना सुरु
  • # चितवन-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।