Logo

२०८३, श्रावण ३०गते


images
images

चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता

चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता

images
  • चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिन १८ दल दर्ता
    images
    images

    चितवन । चितवन क्षेत्र नम्बर २ मा आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् । 

    images
    images
    images

    फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दिएको फैसालासंगै सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।

    images
    images
    images

    अहिलेसम्म दर्ता भएका राजनीतिक दल:

    333947801_641542301073432_6715855943084321604_n.png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन-२
  • # उपनिर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।