Logo

२०८३, श्रावण ३०गते


images
images

उपनिर्वाचन : मोरङको ग्रामथानमा अहिलेसम्म ५४ प्रतिशत मत खस्यो

उपनिर्वाचन : मोरङको ग्रामथानमा अहिलेसम्म ५४ प्रतिशत मत खस्यो

images
  • उपनिर्वाचन : मोरङको ग्रामथानमा अहिलेसम्म ५४ प्रतिशत मत खस्यो
    images
    images

    मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा जारी अध्यक्ष पदको उपनिर्वाचनमा हालसम्म १४ हजार १ सय ७४ मत खसेको छ।

    images
    images
    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ५४ प्रतिशत मत खसेको हो। २६ हजार ४४ मतदाता रहेको गाउँपालिकामा हालसम्म ७ हजार ४ सय ११ महिला र ६ हजार ७ सय ६३ जना पुरुषले मतदान गरेको कार्यालयले जनाएको छ।

    images
    images
    images

    बिहान ११ बजेपछि १२ वटा मतदानस्थलका २९ केन्द्रमा मतदाताको चाप बढेको छ।

    images
    images
    images

    उपनिर्वाचनमा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका बलराम सरदार, नेकपा एमालेका तुलसीराम माझी, नेकपा माओवादीका नमोनारायण माझी, रास्वपाबाट नवीनकुमार विश्वास, राप्रपाबाट दिनेशकुमार थन्दार, स्वतन्त्रबाट नमनारायण चौधरीसहित १६ जनाबीच प्रतिस्पर्धा रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपनिर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।