Logo

२०८३, श्रावण ३०गते


images
images

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

images
  • संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
    images
    images

    काठमाडौँ । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।

    images
    images
    images

    हेलिकप्टर पाइलट सुरेन्द्र पौडेलले उडाएका थिए । तर, सिलिङ अप्रेसनमा रहेकै अवस्थामा हेलिकप्टर दुर्घटनामा परेको जानकारी प्राप्त भएको हवाई सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । दुर्घटनामा पाइलट सकुशल रहेको उनको भनाइ छ ।

    images
    images
    images

    घटनाको यथार्थ जानकारी प्राप्त नभइसकेको अवस्थामा सुरक्षाकर्मी उद्धारकर्मी घटनास्थलमा जाँदै गरेको जानकारी प्राप्त भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेलिकप्टर दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।