Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छत्रकोटमा ७ सय अमलाका बिरुवा लगाइयो

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छत्रकोटमा ७ सय अमलाका बिरुवा लगाइयो

images
  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छत्रकोटमा ७ सय अमलाका बिरुवा लगाइयो
    images
    images

    गुल्मी । पछिल्लो समय  प्रधानमन्त्री रोजगार कार्यक्रम गुल्मी जिल्लामा प्रभावकारि बन्दै गएको छ । देशमा बेरोजगारिको समस्या हल गर्न अगाडी सारिएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई गुल्मीमा बिभिन्न बिकासका कार्यक्रममा जोड्दै आईएको छ ।

    यसैक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्घ व्यक्तिहरुलाई लगाइरहदाँ गुल्मीको छत्रकोट गाउँपालिका ५ खर्ज्याङमा रहेको दुम्कीबास सामुदायिक बनको ४ रोपनि क्षेत्रफलमा भने करिव ७ सय अमलाका विरुवा लगाइएको वडा अध्यक्ष कृष्ण पन्तले बताए । अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री रोजगार कार्यकमका १७ जनाले ५ दिन लगाएर खाल्डाहरु खनि बिरुवा लगाईएको छ ।

    खालि जङ्गल र अमलाले राम्रो उत्पादन दिने क्षेत्र भएका कारणले अमलाका विरुवाहरु लगाउँन बिशेष प्राथमिकता दिएर विरुवा लगाइएको वडा अध्यक्ष पन्तले बताएका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।