Logo

२०८३, कार्तिक २५गते


images
images

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु: प्रचण्ड

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु: प्रचण्ड

images
  • विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु:  प्रचण्ड
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि साटफेरको निर्णय अहिले विरोध गर्ने नेताहरुबाटै भएको दाबी गरेका छन् । त्यो प्रस्ताव आफ्नो नभएको प्रष्टीकरण दिर्दै प्रचण्डले सो दाबी गरेका हुन् ।राष्ट्रियसभाको बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै उनले समय आएपछि प्रमाणसहित देखाउने बताए।

    images
    images
    images

     

    images
    images
    images

    उनले भने, ‘साथीहरूले नै सट्टापट्टा । मैले भनेकै होइन, मैले विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग मैले अहिले ठ्याक्कै प्रमाण त देखाउन सकिनँ अहिले, सायद समय आउँछ, प्रमाण पनि देखाउँछु । अहिले जोजो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ पनि गर्न नहुने भनेका छन  । उनिहरूले नै सट्टाको निर्णय गराएका छन । कुनै दिन समय आउला । तर, मैले राष्ट्रको हितको पक्षमा आफ्नो विवेकले भ्याएसम्म गरें भन्नेमा गर्व छ । खुशी छु ।’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।