Logo

२०८३, आश्विन ९गते


images
images

आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोट : आज नेपाल र अमेरिका भिड्दै

आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोट : आज नेपाल र अमेरिका भिड्दै

images
  • आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोट :  आज नेपाल र अमेरिका भिड्दै
    images
    images

    काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा आज नेपाल र अमेरिका भिड्दै छन । नेपाल र अमेरिका बिचको खेल दिउँसो पौने १ बजे ताकासिंगा क्रिकेट क्लब हरारेमा हुनेछ।

    images
    images
    images

    पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको नेपालले अमेरिकालाई जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । आजको खेलमा लिग टू प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध जित दर्ता गर्दै नेपाल प्रतियोगितामा अंकको खाता खोल्न चाहन्छ । 

    images
    images
    images

    यसअघि अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनको पराजय ब्येहोरेको थियो । यहि फर्म्याटको पछिल्ला पाँच खेलमा नेपाल र अमेरिकाले दुई दुई खेल जितेका छन भने एक खेल बराबरी भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।