Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेशका सभामुख घर्ती र तिब्बतका उपसभामुखबीच भेटबार्ता

लुम्बिनी प्रदेशका सभामुख घर्ती र तिब्बतका उपसभामुखबीच भेटबार्ता

images
  • लुम्बिनी प्रदेशका सभामुख घर्ती र तिब्बतका उपसभामुखबीच भेटबार्ता
    images
    images

    बुटवल ।  लुम्बिनी प्रदेशका सभामुख  तुलाराम घर्ती मगर   र पिपुल्स रिपब्लिक अफ चाईना तिब्बत स्वशाशित क्षेत्र संसदका उपसभामुख (पीपुल्स कांग्रेसको स्थायी समितिका उपाध्यक्ष) जियान बाईज्यू बिच मंगलबार शिष्टाचार भेटघाट भएको छ । 

    images
    images
    images

    लुम्बिनीमा भएको भेटमा सभामुख घर्तीले नेपाल भ्रमणको लागि उप सभामुखलाई  औपचारिक निमन्त्रणा  गरेका छन भने  तिब्बतका उप सभामुख बाइले सभामुख  घर्तीलाई तिब्बत भ्रमणको औपचारिक  निमन्त्रणा  दिएको सभामुख घर्तीका प्रेस संयोजक रुद्रहरी कुँवरले जानकारी दिए ।

    images
    images
    images

    भेटमा दुई प्रदेशको धार्मिक, पर्यटन, कृषि र सिमा  क्षेत्र  र जनस्तरमा सम्बन्ध कायम गर्ने बिषयमा छलफल भएको जनाईएको छ  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।