Logo

२०८३, श्रावण ३०गते


images
images

 अखिल क्रान्तिकारी बुटवल उपमहानगर कमिटीद्वारा रक्तदान

 अखिल क्रान्तिकारी बुटवल उपमहानगर कमिटीद्वारा रक्तदान

images
  •  अखिल क्रान्तिकारी बुटवल उपमहानगर कमिटीद्वारा रक्तदान
    images
    images

    बुटवल । बुटवलमा रगतकाे अभाव देखिएपछि  अखिल क्रान्तिकारी बुटवल उपमहानगर कमिटीले रक्तदान कार्यक्रम संचालन गरेकाे छ । मंगलबार सम्पन्न रक्तदान कार्यक्रममा १७ युनिट रगत संकलन भएको छ। 

    images
    images
    images

    अखिल क्रान्तिकारीद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जिसीले रगत अभाव कम हुन नदिन विद्यार्थीले रक्तदान  गरेकोे भन्दै खुसी व्यक्त गरे ।  निस्वार्थ सामाजिक कार्यमा लागेको भन्दै उनले विद्यार्थीलाई पार्टीले सहयोग गर्ने बताए । 

    images
    images
    images

    त्यसैगरी कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय निर्वाचन विभाग प्रमुख अनुप पाेख्रेलले जनताको हरेक सुख-दु:खमा क्रान्तिकारी साथमा हुने भन्दै बुटवल उपमहानगर कमिटीलाई केन्द्रिय कमिटि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    images
    images
    images

    क्रान्तिकारीका बुटवल उपमहानगर अध्यक्ष माधव अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम संयाेजक गगन रेश्मीले गरेका थिए। 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।