Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी वाणिज्यकी आयुष्मा नेपाल प्रथम भएको दावी

लुम्बिनी वाणिज्यकी आयुष्मा नेपाल प्रथम भएको दावी

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनी वाणिज्यकी आयुष्मा नेपाल प्रथम भएको दावी
    images
    images

    रुपन्देही। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७८ सालमा सञ्चालित बि.बि.एस. दोश्रो बर्षको बार्षिक परीक्षामा बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसकी आयुष्मा रेश्मी मगर नेपाल प्रथम भएको क्याम्पसले दावी गरेको छ ।

    images
    images
    images

    वाणगंगा २ कपिलबस्तु स्थायी घर भई लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत मगरले ८४.४० प्रतिशत सहित नेपाल प्रथम बनेको दावी गरिएको हो। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट लिइने स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षाहरुमा पटक–पटक बोर्ड प्रथम, वोर्ड द्धितीय, बोर्ड तृतीय र प्राय जसो दशौ स्थान प्राप्त गरिरहेको क्याम्पसले हालै प्रकाशित बि.बि.एम. सातौं सत्रको नतिजामा समेत शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको क्याम्पसले जनाएको  छ ।

    images
    images
    images

     विश्वविद्यालय तृतीय स्थानमा समेत विद्यार्थी सिलम श्रेष्ठ पर्न सफल भएको क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।