Logo

२०८३, कार्तिक ३०गते


images
images

समाचार

मोटरसाइकल चोरी गर्ने युवा देवदहबाट रङ्गेहात पक्राउ

मोटरसाइकल चोरी गर्ने युवा देवदहबाट रङ्गेहात पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • मोटरसाइकल चोरी गर्ने युवा देवदहबाट रङ्गेहात पक्राउ
    images

    रूपन्देही। देवदहबाट मोटरसाइकल चोरी गर्दै गर्दा एकजना रङ्गेहात पक्राउ परेका छन् ।

    images
    images
    images

    देवदह -३ हात्तिडाडा स्थित मन बहादुर रुचालको घरमा मोटरसाइकल चोरी गर्दैगर्दा स्थानीयले  नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

    images
    images
    images

    देवदहको भवानीपुर घर बताउने अन्दाजी ३४-३५ वर्षको ब्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    समरण रहोस् केही दिन अघि देवदहका पत्रकार बिरेन्द्र पाण्डेको घरबाट  मोटरसाइकल चोरी भएको थियो। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।