Logo

२०८३, आश्विन १०गते


images
images

समाचार

लैनचौरमा शशांकको चियापान, देउवालगायत नेताहरु सहभागी

लैनचौरमा शशांकको चियापान, देउवालगायत नेताहरु सहभागी

images
  • सेतोमसी सहकर्मी
  • लैनचौरमा शशांकको चियापान, देउवालगायत नेताहरु सहभागी
    images
    images

    काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्।

    images
    images
    images

    उनले लैनचौर ब्यांक्वेटमा चियापान कार्यक्रम आयोजना गरेका हुन्।

    images
    images
    images

    कांग्रेसको केन्द्रीय बैठकै बीचमा पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य  कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन्।

    images
    images
    images

    चियापन कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्र मन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायत नेताहरू सहभागी छन् ।

    केन्द्रीय समिति बैठककै बीचमा राखिएको चियापनमा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापति पनि सहभागी छन् ।

    शशांक निकटस्थहरु साउन २ गतेदेखि जारी केन्द्रीय समितिमा देखिएको मत विभाजनको मिलनका रुपमा चियापान कार्यक्रमलाई अर्थ्याउछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।