Logo

२०८३, श्रावण ३०गते


images
images

ताजा खबर

माओवादी केन्द्रले बैठक लाइभ गर्ने

माओवादी केन्द्रले बैठक लाइभ गर्ने

images
  • माओवादी केन्द्रले बैठक लाइभ गर्ने
    images
    images

    काठमाडौँ। नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठकलाई १७ गतेदेखि बस्ने सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण ( लाइभ ) गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    सोमबार बिहान बसेको पार्टीको पदाधिकारी बैठकले बैठकलाई पूर्णरुपमा लाइभ गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय समिति बैठक लाइभ गरेको थियो ।

    images
    images
    images

    केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि बालुवाटारमा आज पदाधिकारी बैठक बसेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।