Logo

२०८३, कार्तिक २८गते


images
images

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुस्ताको एकता अधिबेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी सुस्ताको एकता अधिबेशन

images
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी सुस्ताको एकता अधिबेशन
    images

    नवलपरासी (सुस्ता)  ।  क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिबेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार  सम्पन्न भएको छ ।  

    images
    images
    images

    अधिबेशनले वसन्त संयोजक र प्रकाश सहसंयोजक रहेको १३ सदस्यीय सुस्ता गाउँ संगठन समिति निर्वाचित गरेको हो । 

    images
    images
    images

    कार्यक्रममा  पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज सङ्कल्प , महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला संयोजक  समर, सहसंयोजक श्रमिक, प्रदेश सदस्यहरु सरोज, क्रान्ति र प्रदेश सल्लाहकार अनिलले  बिचार राखेका थिए ।
     

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।