Logo

२०८३, श्रावण ३०गते


images
images

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ

images
  • १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय किशोर पक्राउ
    images
    images

    बुटवल ।  १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    साउन १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएकी थिइन् । पीडित बालिकाका परिवारका अनुसार बालिकासँग खेल्ने बहानामा ती बालकले घर नजिकैको जङ्गलमा लगेर बलात्कार गरेका थिए।

    images
    images
    images

    प्रहरीले आरोपित बालकलाई साउन १४ गते उनको घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले बताए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    बालिकाको स्वास्थ्य परीक्षण साउन १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको  प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।