Logo

२०८३, श्रावण ३०गते


images
images

आफ्नै निर्णयबाट पछी हट्यो माओवादी, केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

आफ्नै निर्णयबाट पछी हट्यो माओवादी, केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

images
  • आफ्नै निर्णयबाट पछी हट्यो माओवादी, केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ ।

    images
    images
    images

    बुधबार बिहान पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    पार्टीभित्रकै नेताहरूको दबाबका कारण बैठक लाइभ नगर्ने निर्णय भएकाे एक नेताले जानकारी दिए।

    images
    images
    images

    यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरु हुँदैछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।