Logo

२०८३, आश्विन १०गते


images
images

स्वर्णीम सगरमाथा कलेजमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

स्वर्णीम सगरमाथा कलेजमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

images
  • स्वर्णीम सगरमाथा कलेजमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह ७ शितलनगर स्थित स्वर्णीम सगरमाथा कलेजले २०७९ सालको कक्षा १२ को परिक्षामा 'प्रथम' शुसान्त पैयानी र द्वितिय सलिना थापा मगर सहित उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुका लागि आज बधाई  तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images
    images

    कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन खटिरहने शिक्षक कर्मचारीलाई पनि सम्मान गरेको हो  । कार्यक्रमलाइ संवोधन गदै प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्याथीहरुले विद्यालयवाट प्राप्त गरेको ज्ञान र क्षमतालाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्ने विद्याथीहरुले आपनो शौक्षिक उपलब्धीको लागी शिक्षकहरु र विद्यालय प्रति आभाव व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरु सन्तोषी सापकोटा र तुल बहादुर श्रीषले आफ्नो बिगत का अनुभव सुनाएका थिए ।

    images
    images
    images

    कार्यक्रम मा वि.वि.एस संयोजक बिमल तिवारी, कलेजका सह प्राचार्य प्रदिप अधिकारीले आ–आफनो मन्तव्य व्यत्त गरेका थिए । ८२ विद्याथी र अभिभावकहरुको को सहभागीता रहेको उक्त कार्यक्रम शैक्षिक संयोजक भिम कुमारी गुरुङ्गको संचालन र ऋषिराम सापकोटा को अध्क्षयतामा सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वर्णीम सगरमाथा कलेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।