Logo

२०८३, आश्विन ९गते


images
images

शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने को हो अदालत? को हो चोलेन्द्र? : सांसद नवीना

शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने को हो अदालत? को हो चोलेन्द्र? : सांसद नवीना

images
  • शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने को हो अदालत? को हो चोलेन्द्र? : सांसद नवीना
    images
    images

    काठमाडौं। पुनस्थापित प्रतिनिधिसभाकी सांसद नवीना लामाले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र सर्बोच्च अदालतप्रति आक्रोश पोखेकी छन्।

    images
    images
    images

    उनले प्रधानमन्त्री तोक्ने को हो चोलेन्द्र? भन्दै आक्रोश पोखेकी हुन्। उनले राष्ट्रपतिबाट कुनै अस्वाभाविक कदमको अपेक्षा पनि गरेकी छन्। तर, त्यो कदम कस्तो हो भन्ने चाहिं उनले खुलाएकी छैनन्।

    images
    images
    images

    सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्रै प्रधानमन्त्री बनाउनु भन्ने आदेश दिएपछि प्रधानमन्त्री ओलीका समर्थकहरु आक्रोशित छन्।

    images
    images
    images

    ओलीसमूहकी युवा नेता तथा सांसद लामाले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्यास लेख्दै भनेकी छन्,‘ प्रधानमन्त्री तोक्ने को हो अदालत? को हो चोलेन्द्र? संसदले बनाउने हो प्रधानमन्त्री। हामीले स्वीकार्ने विधि। हामी पर्खिरहेको छु राष्ट्रपतिको कदम।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।