Logo

२०८३, आश्विन १०गते


images
images

नेपालमा ३९ लाख ९९ हजार परिवार खेतीपातीमा

नेपालमा ३९ लाख ९९ हजार परिवार खेतीपातीमा

images
  • नेपालमा ३९ लाख ९९ हजार परिवार खेतीपातीमा
    images
    images

    काठमाडौँ ।  राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ । हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो ।

    images
    images
    images

    कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको हो । त्यस्तै १ लाख ३२ हजारले पशुपंक्षी मात्र पाल्ने गरेको पाइएको हो । २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतिपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।

    images
    images
    images

    यस्तै नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खेतीपाती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।