Logo

२०८३, श्रावण ३१गते


images
images

वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा

वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा

images
  • वडाध्यक्ष रिजालको निधनमा काठमाडौँ महानगरमा आज शोक बिदा
    images
    images

    काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगरमा शोक बिदा दिइएको छ । 

    images
    images
    images

    महानगरले जारी गरेको विज्ञप्तिमा शिक्षण संस्थाहरू भने खुला रहने उल्लेख छ ।

    images
    images
    images

    वडाध्यक्ष रिजालको हिजो बिहान काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । रिजालको हिजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।