Logo

२०८३, श्रावण ३०गते


images
images

रोटेरी कलबद्वारा मानव सेवा आश्रम बुटवललाइ स्वास्थ्य सामाग्री हस्तान्तरण  

रोटेरी कलबद्वारा मानव सेवा आश्रम बुटवललाइ स्वास्थ्य सामाग्री हस्तान्तरण  

images
  • रोटेरी कलबद्वारा मानव सेवा आश्रम बुटवललाइ स्वास्थ्य सामाग्री हस्तान्तरण  
    images
    images

     राहुल देव सापकोटा, बुटवल । रुपन्देहीको बुटवलमा रहेको  रोटेरी कलब अफ मेडिको फ्युजन  हाइब्रीड नेपाल र रोटेरी कलब अफ बेक्सली यूकेले मानव सेवा आश्रम बुटवललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 
     
     दम तथा श्वास प्रस्वास सम्बन्धि समस्या भएकाहरुलाइ मध्यनजर गर्दै  एक थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको  रोटेरी कलब अफ मेडिको फ्युजन हाइब्रीड नेपाल बुटवल का अध्यक्ष सन्तोष पोख्रेलले जानकारी दिए । उनका अनुसार एकलाख रकम पर्ने  अक्सिजन कन्सन्ट्रेटरले हावामा भएको अदिक्सिजन तानेर शुद्ध पाँच लिटरसम्म अक्सीजन  जम्मा गर्न सक्छ । 

    images
    images
    images

    मानवीय सेवा नै  ठूलो धर्म  रहेको र यस्तो पुण्यको काम गर्ने अवसर दिएकोमा मानव सेवा आश्रम बुटवललाई क्लबले धन्यवाद  ब्यक्त गरे ।

    images
    images
    images

    received_840357410220362.jpeg

    images
    images
    images


    रोटेरी कलब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालका सदस्य, मानव सेवा आश्रमका सँचालक एवम अन्य समाजसेवी एवम चिकित्सा क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।