Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा एमाले संसद्ले भवनभित्रै फाले टेबल , संसद् बैठक पनि बहिस्कार

पोखरामा एमाले संसद्ले भवनभित्रै फाले टेबल , संसद् बैठक पनि बहिस्कार

images
  • पोखरामा एमाले संसद्ले  भवनभित्रै फाले टेबल , संसद् बैठक पनि बहिस्कार
    images
    images

    पोखरा । बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध  गरेका थिए ।

    images
    images
    images

    तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

    images
    images
    images

    लगातार तीनपटक सदन अवरुद्ध गरेपछि सरकारले बजेट जबर्जस्ती बजेट पारितको प्रस्ताव गर्न लागेपछि एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै रहेको टेबल उठाएर फालेका थिए ।

    images
    images
    images

    बस्नेत गण्डकी सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनीहरुले बैठक बहिस्कार गर्न लाग्दा सुरक्षाकर्मीसँग धकेलाधकेल भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।