Logo

२०८३, श्रावण २७गते


images
images

माथागढी गाँउपालिकामा जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाइ रिफ्रेसर तालिम

माथागढी गाँउपालिकामा जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाइ रिफ्रेसर तालिम

images
  • सेतोमसी सहकर्मी
  • माथागढी गाँउपालिकामा जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीलाइ रिफ्रेसर तालिम
    images
    images

    पाल्पा | पाल्पाको माथागढी गाँउपालिकामा जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुका लागि रिफ्रेसर तालिम सञ्चालन भएको छ।माथागढी गाँउपालिकाको आयोजनामा भएको ३ दिने रिफ्रेसर तालिममा माथागढी गाँउपालिका भित्रका आठ वटै स्वास्थ्य चौकिका प्रयोगशालाका कर्मचारीहरुको उपस्थिती रहेको थियो।

    images
    images
    images

    रिफ्रेसर तालिममा बोल्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले कर्मचारीहरुका लागि रिफ्रेसर तालिममा आठ वटै स्वास्थ्य चौकि प्रयोगशालाका कर्मचारीहरु सहभागी भएकोमा धन्यवाद दिदै तालिमले अवश्य पनि थप मद्दत मिल्ने बताउनुभयो। गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेपालले रिफ्रेसर तालिम ३ दिन सम्म चल्ने जानकारी दिनुभयो।

    images
    images
    images

    तालिममा शोभाकान्त न्यौपाने र मधुशुदन भट्टराई लगायतले प्रशिक्षण दिनुभएको थियो।

    images
    images
    images

    रिफ्रेसर तालिममा स्वागत गाँउपालिकाका उपसयोजक किरण केसीले गर्नुभएको थियो भने गाँउपालिकाका सयोजक केशव जि.सिको सचालनममा भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।