Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीको आगलागीमा परि एक बालिकाको मृत्यु

गुल्मीको आगलागीमा परि एक बालिकाको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीको आगलागीमा परि एक बालिकाको मृत्यु
    images
    images

    सुमन महतारा, २० चैत्र गुल्मी । गुल्मीमा भएको आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्ला धाराखोली जङगलमा लागेको आगोमा परि ९ बर्षिया बालिका संगिता परियारको मृत्यु भएको हो ।

    images
    images
    images

     घर नजिकैको खोलामा नुहाई घर फर्कने क्रममा जंगलमा लागेको आगोलागीमा परि  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारि दिएको छ ।

    images
    images
    images

    लामो समयको खडेरी तथा गर्मी मौसमको सुरुवात संगै अधिकांस जंगलहरुमा आगलागी भइरहेको छ । जसमा परि दिनहुँ कैयौं पशुपंछी र कतिपय स्थानमा मानिसले समेत ज्यान गुमाइरहदा समेत संम्बन्धित पक्ष तथा स्थानीय निकायहरुले अपेक्षित ध्यान दिन नसकेको बुझ्न सकिन्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।