Logo

२०८३, आश्विन १०गते


images
images

देशभर २ हजार १ सय ६४ जना संक्रमणमुक्त

देशभर २ हजार १ सय ६४ जना संक्रमणमुक्त

images
  • देशभर २ हजार १ सय ६४ जना संक्रमणमुक्त
    images
    images

    काठमाडौँ ।  देशभर कोरोना भाइरसको सङ्क्रमणबाट २ हजार १ सय ६४ जना निको भएका छन् । 

    images
    images
    images


    नेपालमा हालसम्म ६ लाख ३० हजार ४ सय ७ संक्रमित निको भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या जनाएको छ । 

    images
    images
    images

    तथ्याङ्क अनुसार ९४  दशमलव ७ प्रतिशत संक्रमित निको भएका हुन् । 

    images
    images
    images

    आज १ हजार ८ सय ७५ जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ६६ नमुनाको पीसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ हजार ८ सय ७५  जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


    सङ्क्रमणका कारण आज थप २१ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।