Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी गुरु योजना सम्पन्न गर्न उपाध्यक्ष लामाको स्थलगत सक्रियता 

लुम्बिनी गुरु योजना सम्पन्न गर्न उपाध्यक्ष लामाको स्थलगत सक्रियता 

images
  • लुम्बिनी गुरु योजना सम्पन्न गर्न उपाध्यक्ष लामाको स्थलगत सक्रियता 
    images
    images

    लुम्बिनी । लुम्बिनी विकास कोषको ४५ वर्ष अघिको लुम्बिनी गुरु योजना आफ्नो कार्यकालमा सम्पन्न गर्न  संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले निरन्तर सक्रियता बढाएका  छन् । 

    images
    images
    images

    नियुक्त लगत्तै उपाध्यक्ष लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गर्दै आएका उपाध्यक्ष डा.लामाले आइतबार दिउसो कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराज शाक्य, योजना प्रमुख सरोज भट्टराई लगायतले स्थलगत निर्माण कार्यको निरीक्षण एवं अवलोकन गरेका हुन् ।

    images
    images
    images

    झण्डै चार दशक बितिसक्दा पनि लुम्बिनी गुरु योजना सम्पन्न गर्न नसक्दा सरकार र लुम्बिनी विकास कोष स्वदेश र विदेशमा समेत अलोचित भएको भन्दै उपाध्यक्ष डा. लामाले भगवान बुद्धको जन्मस्थल, विश्वकालाखौ बौद्ध अनुयायीहरुको  प्रमुख आस्थाको केन्द्र, विश्व शान्तिको मुहान र बौद्ध धर्मावलम्बीको एक पर्यटकिय गन्तव्य भएको कारण यसको विकास सम्बर्द्धन र संरक्षण र  समय अवधिमा गुरु योजना सम्पन्न गर्न आफू निरन्तर लागी परेको बताएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी गुरु योजना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।