Logo

२०८३, श्रावण ३०गते


images
images

ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत

ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत

images
  • ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत
    images
    images

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताएका छन् ।

    images
    images
    images

    भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै नेता बस्नेतले कसैले छोए अरिंगाल झै जाइलाग्ने बताएका हुन् । उनले भने, ‘हामी वाइसीएल जस्तो अपराध गरेर हिँड्दैनौं । हामीलाई कसैले प्रहार गर्छ भने छाड्दैनौं ।’

    images
    images
    images

    बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।