Logo

२०८३, श्रावण ३०गते


images
images

दिल्लीबाटै खनालको अपीलः देउवाको समर्थनमा विश्वासको मत दिनुहोस्

दिल्लीबाटै खनालको अपीलः देउवाको समर्थनमा विश्वासको मत दिनुहोस्

images
  • दिल्लीबाटै खनालको अपीलः देउवाको समर्थनमा विश्वासको मत दिनुहोस्
    images
    images

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि एमाले तरंगित बनेको छ। यहीबीचमा दिल्लीस्थित एपोलो अस्पतालमा उपचररत एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देउवाको पक्षमा मतदान गर्न एमालेका सम्पूर्ण सांसदहरुलाई आग्रह गरेका छन्।

    images
    images
    images

    आइतबार एक वक्तव्य जारी गर्दै उनले कुनै आक्रोश र अलमलमा नपरी एमालेका सम्पूण सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। उनले आफ्नो समर्थन पनि देउवालाई रहेको बताएका छन्।

    images
    images
    images

    खनालले लोकतान्त्रिक र संवैधानिक रक्षाका लागि भएका आन्दोलनका सहयोद्धा देउवा प्रधानमन्त्री बनेको भन्दै यो संसद जोगाउनु आवश्यक रहेको बताएका छन्।

    images
    images
    images

    उनले सर्वोच्च अदालतको असार २८ गतेको फैसलालाई स्वागत गर्दै फैसलाविरुद्ध खिल्लु उडाएकोमा विरोध जनाएका छन्। उनले आफ्नो स्वस्थ्यमा सुधार हुँदै गएकोसमेत जानकारी दिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।