Logo

२०८३, श्रावण ३०गते


images
images

गाजामा अल-जजीरा संवाददाताका सम्पूर्ण परिवार मारिए

गाजामा अल-जजीरा संवाददाताका सम्पूर्ण परिवार मारिए

images
  • गाजामा अल-जजीरा संवाददाताका सम्पूर्ण परिवार मारिए
    images
    images

    गाजा । अल-जजिरा मिडिया नेटवर्कले इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको जानकारी दिएको छ। उनीहरू उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए।

    images
    images
    images

    यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन। अल-जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल-दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो।

    images
    images
    images

    अल-जजीराका अनुसार उनीहरू गाजाको नुसिरत शरणार्थी शिविरमा बस्दै आएका थिए जहाँ इजरायली रकेट आक्रमण गरिएको थियो । इजरायलको चेतावनीपछि वेल अल-दहदौले आफ्नो परिवारसहित उत्तरी गाजा छोडेर दक्षिणी गाजा गएको अल-जजीराले जनाएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।