Logo

२०८३, श्रावण ३०गते


images
images

संसद्को संयुक्त बैठक आज, महासचिव गुटेरेसले सम्बोधन गर्ने

संसद्को संयुक्त बैठक आज, महासचिव गुटेरेसले सम्बोधन गर्ने

images
  • संसद्को संयुक्त बैठक आज, महासचिव गुटेरेसले सम्बोधन गर्ने
    images
    images

    काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को संयुक्त बैठक आज बस्ने भएको छ । 

    images
    images
    images

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् । 

    images
    images
    images

    महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । आज अन्नपूर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेर दिउँसो उनी काठमाडौँ फर्कनेछन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महासचिव गुटेरेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।