Logo

२०८३, श्रावण ३०गते


images
images

महासचिव गुटेरेसद्वारा इजरायलमा मारिएका नेपालीका परिवारमा समवेदना प्रकट

महासचिव गुटेरेसद्वारा इजरायलमा मारिएका नेपालीका परिवारमा समवेदना प्रकट

images
  • महासचिव गुटेरेसद्वारा इजरायलमा मारिएका नेपालीका परिवारमा समवेदना प्रकट
    images
    images

    काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा मारिएका १० नेपालीको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

    images
    images
    images

    मंगलबार संसद्को दुवै सदनालाई सम्बोधन गर्ने क्रममा उनले समवेदना प्रकट गरेका हुन् ।

    images
    images
    images

    “हमासको आतंकवादी आक्रमणमा परी इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीको परिवारमा म हार्दिक समवेदन प्रकट गर्न चाहन्छु,” उनले भने ।

    images
    images
    images

    उनले हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको सुरक्षित फिर्तिको कामना समेत गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # महासचिव गुटेरेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।