Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वशान्तिको लागि लुम्बिनीमा 'दीप प्रज्ज्वलन', काठमाडौँ परिक्रमा गरि कालापत्थर पुर्याईने

विश्वशान्तिको लागि लुम्बिनीमा 'दीप प्रज्ज्वलन', काठमाडौँ परिक्रमा गरि कालापत्थर पुर्याईने

images
  • विश्वशान्तिको लागि लुम्बिनीमा 'दीप प्रज्ज्वलन', काठमाडौँ परिक्रमा गरि कालापत्थर पुर्याईने
    images
    images

    दिनेश प्रसाद लोध, लुम्बिनी । विश्व शान्तिको कामना सहित शुक्रवार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा "दीप प्रज्ज्वलन'' गरिएको छ । लुम्बिनीमा प्रज्ज्वलन गरिएको दीप काठमाडौँ क्याई बौद्ध र स्वम्भु परिक्रमा गर्ने योजना रहेको छ । 

    images
    images
    images

     दीप कार्तिक १९ गते आइतबार साँझसम्ममा काठमाडौं पुर्याई परिक्रमा पश्चात सगरमाथा आधार शिबिर स्थित कालापत्थर पुर्याईने छ । 

    images
    images
    images

    मन्त्रीपरिषद बैठक बसेको स्थानमा नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीप उक्त स्थानमा प्रज्ज्वलन गरिने जनाईएको छ । "कार्तिक २५ गते शनिवारका दिन एक समारोहकाबीच कालापत्थामा समान्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान पुनः एकपटक नेपाल केन्द्रित हुने विश्वास छौ" विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र संघले आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट संघको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभएका बेला कालापत्थरमा सम्पन्न हुन गइरहेथे कार्यक्रम फलदायीहुने विश्वास गरिएकोछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।