Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान, अर्थमन्त्री मास्की कार्यवाहक मुख्यमन्त्री

लुम्बिनीका मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान, अर्थमन्त्री मास्की कार्यवाहक मुख्यमन्त्री

images
  • लुम्बिनीका मुख्यमन्त्री चौधरी अमेरिका प्रस्थान, अर्थमन्त्री मास्की कार्यवाहक मुख्यमन्त्री
    फाईल फोटो : अर्थमन्त्री धनबहादुर मास्की
    images
    images

    बुटवल । मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । 

    images
    images
    images

    द एम्बेसी स्टेट अफ न्यु योर्क लगायतका कार्यक्रममा सहभागी हुन आज मुख्यमन्त्री अमेरिका प्रस्थान गरेका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री अमेरिका प्रस्थान गरेपछि दैनिक प्रशासनिक कार्य संचालनका लागि अर्थमन्त्री धन बहादुर मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।  

    images
    images
    images

    मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनद्वारा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेले जनाएका छन् ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।