Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी साँस्कृतिक नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा १२ लाखको जिन्सी सहयोग गर्ने

लुम्बिनी साँस्कृतिक नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा १२ लाखको जिन्सी सहयोग गर्ने

images
  • लुम्बिनी साँस्कृतिक नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा १२ लाखको जिन्सी सहयोग गर्ने
    images
    images

    लुम्बिनी । लुम्बिनी साँस्कृतिक नगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा १२ लाख बराबरका लत्ता कपडा, खद्यान्न सामाग्री सहयोग गर्ने भएको छ । 

    images
    images
    images

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको विपत ब्यवस्थापन समितिको आइतबार बसेको बैठकले १२ लाख बराबरका लत्ता कपडा खद्यान्न सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख सजरुद्दिन मुसलमानले बताए ।

    images
    images
    images

    नगरपालिकाको विपत ब्यवस्थापन शाखाको समन्वयमा बसेको बैठकले स्थानीय संघसंस्थालाई राहत संकलनको लागि आग्रह गरेको र संकलित रकम एकीकृत रूपमा एक द्वार प्रणालीबाट प्रदान गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले बताए ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।