सेतोमसी लोकसेवा विशेष : अध्याय – ११
१. लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कहिले नियुक्त भएका हुन् ?
क. २०८०/०१/०७
ख. २०७९/१२/१२
ग. २०८०/०१/०३
घ. २०८०/०१/१४
२. अर्थशास्त्र तर्फको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?
क. क्लाउडीया गोल्डीन
ख. मुंगी बाबेन्दी
ग. पिएरे अगोस्ती
घ. फेरेन्क क्रावुज
३. हमासले इजरायलबिरुद्ध पछिल्लो आक्रमणको सुरुवात कहिले गर्यो ?
क. २०२३/१०/०४
ख. २०२३/१०/०५
ग. २०२३/१०/०६
घ. २०२३/१०/०७
४. सन् २०२३ मा फोब्सको विश्वका धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्बरमा पर्न सफल धनाढ्य को हुन् ?
क. जेफ बेजोस
ख. बनार्ड आर्नाल्ट एण्ड फ्यामिली
ग. एलन मस्क
घ. जुकर बर्ग
५. माल्दिब्सका नबनिर्वाचित रास्ट्रपति को हुन् ?
क. मोहमद मुईजु
ख. अलिफ खान
ग. इमरान खान
घ. क्यातलिन क्यारी
६. 'शुन्यको मुल्य (सास, साहस र स्नेहको कथा)' का लेखक को हुन् ?
क. जानुका खतिवडा
ख. करुणा राई
ग. डा. नवराज केसी
घ. श्रीभक्त खनाल
७. भाले बास्ने ताल कहाँ पर्दछ ?
क. रसुवा
ख. सोलुखुम्बु
ग. गोर्खा
घ. म्याग्दी
८. राप्ती नदीको पौराणिक नाम के हो ?
क. यशोधारा
ख. बसन्ती
ग. अचिरावती
घ. रुद्राबती
९. नेपालको सबैभन्दा उचाईमा रहेको विमानस्थल कुन हो ?
क. लुक्ला
ख. सिमिकोट
ग. स्यांग्बोचे
घ. रेसुंगा
१०. मेची नदीलाई भारतमा के भनेर चिनिन्छ ?
क. बिरिंग
ख. दामोदर
ग. महानन्द
घ. शिवगंगा
उत्तरहरू
१. घ. २०८०/०१/१४
२. क. क्लाउडीया गोल्डीन
३. घ. २०२३/१०/०७
४. ख. बनार्ड आर्नाल्ट एण्ड फ्यामिली
५. क. मोहमद मुईजु
६. ग. डा. नवराज केसी
७. घ. म्याग्दी
८. ग. अचिरावती
९. ग. स्यांग्बोचे
१०. ग. महानन्द
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology